अक्कलबहादुर बोहरा कुनै दिन नेपालमा नाम चलेका लामो दुरीका धाबक हुन। उनले काठमाडौं म्याराथुन, पोखरा म्याराथुन, मनाङ म्याराथुन दौडमा प्रथम स्थान हासिल गरेका थिए । दक्षिण एशियाली खेलकुद तथा विश्व च्याम्पियनशीपमा समेत दौडिसकेका उनी विश्च च्याम्पियनमा भाग लिन फ्रान्स जाँदा उतै पलायन भएका थिए। हाल उनि स्पेनमा बसोबास गर्दछन। लामो समय खेल जीवनमा विताए पनि नेपालमा खेलाडीका लागि जीवनयापन गर्नका लागि उचित व्यवस्था नभएकोले आफू जस्तै कयौं नेपाली खेलाडी विदेशमा पलायन हुनु परेको पुर्व धाबक बोहरा बताउँछन।विदेशमा बसेपनि नेपाली खेलाडीहरु बिरामी पर्दा अथवा कुनै अवस्थामा आफूले सहयोग गर्दै आएको उनले जानकारी दिएका छन। उनले आफू जन्मेको मुगुका विभिन्न गाँउमा यथोचित सहयोऊ गरेको बताएका छन। गाँउका स्कूलमा कम्युटर वितरण, खानेपानीको ब्यबस्था, २ किलोमिटर बाटो निर्माणका साथै दिवंगत आमाको सम्झनामा मसान घाट समेत बनाएको उनले जानकारी दिएका छन।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
विदेशमा पलायन हुनु नेपाली खेलाडीको बाध्यता [भिडियाेवार्ता]


Fire destroys 47 houses displacing 79 families in Taplejung’s Dobhan bazaar (Updated)
- khabarhub English
शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा
- imagechannel
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
सर्वोच्च अदालतले बलात्कारीलाई सोधको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?
- ratopati
अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने, व्यक्तिले जग्गा खरिद बिक्री गर्न नपाउने, ‘ल्यान्ड मार्केट’ व्यवस्था लागू हुँदै
- aarthiknews
ह्वावे एप ग्यालरीमा ८३ प्रतिशतको वृद्धि, ५३ करोड भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू
- technologykhabar
प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
- bbc nepali