Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 7 days ago

फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।


Latest News
Hashtags:   

फेसबुक

 | 

अस्ट्रेलियाली

 | 

सरकारबीचको

 | 

विवाद

 | 

समाधान

 | 

Sources