Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

धनुषाबाट एक भारतीयसहित २ हुण्डी कारोबारी पक्राउ

जनकपुर । धनुषाबाट लाखौं रकमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नगराईन नगरपालिकास्थित जटही नाका हुँदै भारततर्फ साढे २५ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा भारत


Latest News
Hashtags:   

धनुषाबाट

 | 

भारतीयसहित

 | 

हुण्डी

 | 

कारोबारी

 | 

पक्राउ

 | 

Sources