Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 12 days ago

२५ लाखसहित हुण्डी कारोवारी पक्राउ

प्रहरीले दुई हुण्डी कारोवारी पक्राउ परेका गरेको छ। पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो ।


Latest News
Hashtags:   

लाखसहित

 | 

हुण्डी

 | 

कारोवारी

 | 

पक्राउ

 | 

Sources