Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 7 days ago

संसद विघटन मुद्दामा प्रधानन्यायाधीशले पढ्न थाले फैसला

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् । संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो ।


Latest News
Hashtags:   

विघटन

 | 

मुद्दामा

 | 

प्रधानन्यायाधीशले

 | 

फैसला

 | 

Sources