११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संसद विघटन मुद्दामा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई अमान्य घोषणाको फैसला सुनाउनुभएको हो ।
Sunday 7 March 2021
imagechannel - 12 days ago
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला


नेकपा विवादमा संसद सचिवालयले भन्यो- दलको कानुन त एउटै छ, सहजीकरणको भूमिका मात्रै निभाउन सकिन्छ
- ratopati
ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट बिक्री हुँदै, अक्सन मूल्य ३ करोड रुपैयाँ नाध्यो
- technologykhabar
अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati⁞
