Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 12 days ago

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संसद विघटन मुद्दामा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई अमान्य घोषणाको फैसला सुनाउनुभएको हो ।


Latest News
Hashtags:   

प्रतिनिधि

 | 

पुनर्स्थापना

 | 

गर्ने

 | 

सर्वोच्च

 | 

अदालतको

 | 

फैसला

 | 

Sources