Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

सर्वोच्चको फैसलासँगै प्रचण्डको प्रतिक्रियाः यो नेपाली जनताको जित हो, सबैलाई बधाई !

नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो , प्रचण्डले रातोपाटीसँग भने, सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !


Latest News
Hashtags:   

सर्वोच्चको

 | 

फैसलासँगै

 | 

प्रचण्डको

 | 

प्रतिक्रियाः

 | 

नेपाली

 | 

जनताको

 | 

सबैलाई

 | 

Sources