Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानमन्यायधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो ।


Latest News
Hashtags:   

दिनभित्र

 | 

प्रतिनिधिसभा

 | 

बोलाउन

 | 

Sources