काठमाडौं । सर्वोच्च अदालतले प्रनिनिधिसभा विघटनको फैसला उट्याउँदै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने आदेश दिएको छ । मंगलबार अदालले फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । [ ]
Sunday 7 March 2021
imagechannel - 12 days ago
१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati
नेपाल हाइड्रो डेभलोपरल बोलायो तीन आर्थिक वर्षको साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव
- aarthiknews⁞
