Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 7 days ago

संसद बैठक १३ दिनभित्र बोलाउन आदेश

संसद विघटनको निर्णय बदर गर्दै संसद पुर्नस्थापना गरेको सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ । यसअघि गत पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् ।प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।


Latest News
Hashtags:   

दिनभित्र

 | 

बोलाउन

 | 

Sources