Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

विपक्षमा फैसला ओलीले बोलाए निकटस्थलाई बालुवाटारमा, प्रचण्ड–माधव पक्षमा उत्साह

संसद् विघटनको विपक्षमा फैसला आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलावैला सुरु भएको छ । फैसलासँगै प्रधानमन्त्री ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।यता, नेकपाको प्रचण्ड माधव समूह यस फैसलापछि उत्साहित बनेको छ । अध्यक्ष प्रचण्डले गणतन्त्रवादी र संविधान पक्षधरहरुको जीत भएको प्रतिक्रिया रातोपाटीलाई दिएका छन् । उनले सबै नेपाली जनतालाई बधाई दिएका छन् ।


Latest News
Hashtags:   

विपक्षमा

 | 

फैसला

 | 

ओलीले

 | 

बोलाए

 | 

निकटस्थलाई

 | 

बालुवाटारमा

 | 

प्रचण्ड–माधव

 | 

पक्षमा

 | 

उत्साह

 | 

Sources