सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएको छ । गत पुस ५ गते विघटन भएको संसद बदर भएको हो । सँगै सर्वोच्चले आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन पनि आदेश दिएको छ । हेर्नुहोस् फैसलाको पूर्णपाठ
Sunday 7 March 2021
nepalnews - 12 days ago
के छ संसद विघटन बदर गर्ने सर्वाेच्चकाे फैसलामा ? [पूर्णपाठ]


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati