गत पुस ५ गतेपछि सरकारले गरेको राजनीतिक नियुक्तिहरु खारेज भएका छन् । संसद पुनःस्थापना गर्नेसर्वोच्चको फैसलासँगै पुस ५ पछिका राजनीतिक नियुक्तिहरु स्वतः खारेज भएका हुन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहितका संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तसहितका पदाधिकारी नियुक्त गरेका थियो ।
Tuesday 2 March 2021
nepalnews - 7 days ago
पुस ५ पछिका राजनीतिक निर्णय खारेज, अख्तियार प्रमुख लगायतको पद के हुन्छ ?


डेढ वर्ष नबित्दै दाङको शहिद मार्गको कालोपत्रे ध्वस्त , निर्माणको माग गर्दै स्थानीय आन्दोलित
- setopati
सर्वोच्च अदालतले बलात्कारीलाई सोधको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?
- ratopati
अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने, व्यक्तिले जग्गा खरिद बिक्री गर्न नपाउने, ‘ल्यान्ड मार्केट’ व्यवस्था लागू हुँदै
- aarthiknews
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास, प्रहरी अधिकारी भन्छन्,’सुरक्षाकर्मी र देशकै बेइज्जत गरे’
- imagechannel
संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्
- sagarmatha