Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 7 days ago

यस्तो छ संसद पुनर्स्थापनाको पूर्णपाठ

सर्वोच्च अदालतले संसद पुर्नस्थापन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सदर सदर गर्ने ऐतिहासिक निर्णय गरेका हुन् । यो साथै प्रतिनिधि सभा फेरि ब्यूतिएको छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापन गरेर आफ्नो धर्म निर्वाह गरेको छ । १३ दिनभित्रै बैठक बोलाउन आदेश दिएको छ ।


Latest News
Hashtags:   

यस्तो

 | 

पुनर्स्थापनाको

 | 

पूर्णपाठ

 | 

Sources