Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

नेम्वाङले भने, ‘हामी प्रधानमन्त्रीको बर्थ डे मा छौ, फैसलाबारे थाहा छैन’

काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भैनसकेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने, हामी अहिले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेका छौ । केही थाहा पाइसकेका छैनौ । केहीबेरपछि कुरा गरौला । नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् ।


Latest News
Hashtags:   

नेम्वाङले

 | 

प्रधानमन्त्रीको

 | 

फैसलाबारे

 | 

Sources