Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

प्रतिनिधिसभा विघटनसँगै अधिनायक आकांक्षासमेत बदर भयो : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै अधिनायक आकांक्षासमेत बदर भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसलाई जनताको जीत बताउँदै न्यायाधीशहरुलाई सलाम भनेका छन् ।उनले ट्वीट गर्दै लेखेका छन्, न्याय मूर्तिहरुलाई लाख लाख सलाम, संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ । न्याय मुर्तिहरुलाई लाख लाख


Latest News
Hashtags:   

प्रतिनिधिसभा

 | 

विघटनसँगै

 | 

अधिनायक

 | 

आकांक्षासमेत

 | 

काँग्रेस

 | 

Sources