Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 7 days ago

सर्वोच्चको फैसला लोकतन्त्रको जित हो – माधवकुमार नेपाल

काठमाडौं, फागुन ११ । नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई लोकतन्त्रको जित भनी टिप्पणी गर्नुभएको छ । अध्यक्ष नेपालले भन्नुभयो, ‘अदालतले लोकतन्त्रको जित गराएको छ । यो नेपाली जनताको जित हो ।’ मंगलवार सर्वोच्चको संवैधानिक इजलासले १३ दिनभित्र बैठक बोलाउने गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको छ ।


Latest News
Hashtags:   

सर्वोच्चको

 | 

फैसला

 | 

लोकतन्त्रको

 | 

माधवकुमार

 | 

नेपाल

 | 

Sources