Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

सर्वोच्चको फैसला सकारात्मक: देव गुरुङ

काठमाडौं । नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् ।रातोपाटीसँग कुरा गर्दै रिट निवेदक समेत रहेका नेता गुरुङले अदालतले गरेको फैसला सकारात्मक भन्दै अधिवेशन समेत बोलाउन आदेश दिएकाले सही भएको बताएका हुन् । फैसला सहि र सकारात्मक छ । यसको म समर्थन र स्वागत गर्छु गुरुङको भनाई छ ।


Latest News
Hashtags:   

सर्वोच्चको

 | 

फैसला

 | 

सकारात्मक

 | 

गुरुङ

 | 

Sources