Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

विप्लव समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका हुन् । तपाईहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन उनको भनाइ छ । उनले सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न आग्रह गरे ।


Latest News
Hashtags:   

विप्लव

 | 

समूहलाई

 | 

वार्तामा

 | 

प्रधानमन्त्री

 | 

ओलीको

 | 

आग्रह

 | 

Sources