Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड १९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोना


Latest News
Hashtags:   

अमेरिकाले

 | 

जोन्सन

 | 

जोन्सनको

 | 

मङ्गलबारसम्ममा

 | 

वितरण

 | 

गर्ने

 | 

Sources