Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 2 month ago

हेर्नुहोस् अन्जु पन्तले यसरी गरेकी रहिछन् दोस्रो विवाह [भिडियोसहित]

गायिका अन्जु पन्तले आफ्नो विवाहको भिडियो सार्वजनिक गरेकी छन् । थिर कोइरालासँग विवाह गरेकी पन्तले आफ्नो युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरेकी हुन् । उनले कोइरालासँग केही दिनअघि दोस्रो विवाह गरेकी हुन् । कोइरालासँग पन्तले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी हुन् ।


Latest News
Hashtags:   

हेर्नुहोस्

 | 

अन्जु

 | 

पन्तले

 | 

गरेकी

 | 

रहिछन्

 | 

दोस्रो

 | 

विवाह

 | 

भिडियोसहित

 | 

Sources