Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
khabarhub - 2 month ago

२४ घण्टामा ७३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या  दुई लाख ७४ हजार दुई सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ९६८ रहेको छ । पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । [ ]


Latest News
Hashtags:   

घण्टामा

 | 

कोरोना

 | 

संक्रमित

 | 

मृत्यु

 | 

Sources