Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

कैलालीमा व्यापारी हत्या: चार दिनसम्म हत्याराको पहिचान खुलेन

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका ५ घर भएका व्यापारी ३६ वर्षीय शिवचरण राना मृत फेला परे । गेटामा किराना पसल चलाउने रानाको शव शनिवार फेला परेको थियो । उनी आँखा अस्पताल नजिकै किराना पसल चलाउँथे, राति पसलमा सुत्थे । बिहान घर जान्थे । तर, फागुन १५ मा घर नगएपछि पत्नी सुगुनी उनको खोजीमा निस्किइन् । गेटा मेडिकल कलेज नजिकै निर्माणाधीन नालामा उनको शव भेटियो । ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेमबहादुर शाही र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना अनुसन्धान गरिरहेका छन् । त


Latest News
Hashtags:   

कैलालीमा

 | 

व्यापारी

 | 

हत्या

 | 

दिनसम्म

 | 

हत्याराको

 | 

पहिचान

 | 

खुलेन

 | 

Sources