Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

भन्सार छलि ल्याएका करिब साढे १२ लाख मूल्य बराबरका मोबाइलसहित एक पक्राउ

काठमाडौं महानगरपालिका ७ गौरिघाट संगम चोक डेरा गरी बस्ने रामेछाप लिखु गाउँपालिका ६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई अवैधरुपमा भन्सार छलि ल्याएका करिब १२ लाख ४४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका १ सय ६७ थान मोबाइल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।


Latest News
Hashtags:   

भन्सार

 | 

ल्याएका

 | 

मूल्य

 | 

बराबरका

 | 

मोबाइलसहित

 | 

पक्राउ

 | 

Sources