Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने, व्यक्तिले जग्गा खरिद बिक्री गर्न नपाउने, ‘ल्यान्ड मार्केट’ व्यवस्था लागू हुँदै

हिले अनौपचारिक रुपमा भइरहेको जग्गाको कारोबार रोक्न सरकारले ‘भूमी बजार’ (शेयर मार्केट) स्थापना हुने भएको छ । ‘ल्याण्ड मार्केट’ सम्बन्धी व्यवस्थाले लाइसेन्स प्राप्त संस्थालेमात्रै जग्गाको खरिद तथा बिक्री गर्न पाउने छ । जग्गा खरिद बिक्रीको काम औपचारिक माध्यमबाट व्यवस्थित संस्थालेमात्रै गर्न पाउने गरी नीतिगत व्यवस्था गर्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायका प्रवक्ता जनकराज जोशीले बताए ।


Latest News
Hashtags:   

जग्गाको

 | 

कारोबार

 | 

लाइसेन्स

 | 

लिनुपर्ने

 | 

व्यक्तिले

 | 

जग्गा

 | 

बिक्री

 | 

नपाउने

 | 

ल्यान्ड

 | 

मार्केट

 | 

व्यवस्था

 | 

हुँदै

 | 

Sources