Wednesday 14 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

राजदूत रेग्मीले गरे पदबहाली

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । सोमबार श्रीमतीसहित लन्डन आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट प्रवक्ता रोशन खनाल, सैनिक सहचारी लगायत दूतावासका अन्य कर्मचारीले स्वागत गरेका थिए ।स्याङ्जामा जन्मिएका रेग्मीले सन् १९९५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी वन मन्त्रालय, अर्थ मन्त्रालय,भूमिसुधार मन्त्रालय हुँदै सन् २०१७ मा मुख्यसचिव भएका थिए


Latest News
Hashtags:   

राजदूत

 | 

रेग्मीले

 | 

पदबहाली

 | 

Sources