Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

ट्रम्प दम्पतीले जनवरीमै कोरोनाको खोप लगाएको खुलासा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ । उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएका तथ्य अहिले मात्रै सार्वजनिक भएको हो ।


Latest News
Hashtags:   

ट्रम्प

 | 

दम्पतीले

 | 

जनवरीमै

 | 

कोरोनाको

 | 

लगाएको

 | 

खुलासा

 | 

Sources