Wednesday 14 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

मन्त्रीको निर्देशनमा गहुँबाली नष्ट गरी मेला लगाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो । एक स्थानीय पत्रकारका अनुसार मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । ती पत्रकारले भने, उनले किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र


Latest News
Hashtags:   

मन्त्रीको

 | 

निर्देशनमा

 | 

गहुँबाली

 | 

लगाउने

 | 

तयारी

 | 

Sources