पर्सा– वीरगञ्ज कारागारमा थुनुवा भेट्न पुगेका एक युवकलाई प्रहरीले लागूऔषध चरेससहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा [ ]
Sunday 18 April 2021
khabarhub - 2 month ago
वीरगञ्ज कारागारमा थुनुवा भेट्न पुगेका युवक चरेससहित पक्राउ
