Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 2 month ago

विप्लवसँग वार्ता गर्न सरकारले बनायो समिति, गृहमन्त्री संयोजक

प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा टोली गठन भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् । विप्लव समूहले पनि मंगलवार नै वार्ता टोली घोषणा गर्ने तयारी गरेको स्रोतले बनाएको छ । विप्लव समूहले प्रवक्ता खगडबहादुर विकको संयोजकत्वमा वार्ता टोली गठनको तयारी भएको बताइएको छ । सो समूहसँग छिट्टै वार्ता हुने गुरुङको दावी छ ।


Latest News
Hashtags:   

विप्लवसँग

 | 

वार्ता

 | 

सरकारले

 | 

बनायो

 | 

समिति

 | 

गृहमन्त्री

 | 

संयोजक

 | 

Sources