Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 2 month ago

१६७ वटा मोवाइल सहित श्रेष्ठ पक्राउ

काठमाडौं महानगरपालिका ७ गौरिघाट संगम चोक डेरा गरी बस्ने रामेछाप लिखु गाउँपालिका ६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई अवैधरुपमा भन्सार छलि ल्याएका करिब १२ लाख ४४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका १ सय ६७ थान मोबाइल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।


Latest News
Hashtags:   

मोवाइल

 | 

श्रेष्ठ

 | 

पक्राउ

 | 

Sources