Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

सेयर बजारमा झण्डै ६० अंकको गिरावट, साल्ट ट्रेडिङको सेयरले सबैभन्दा बढी कमायो

मंगलबार सेयर बजारमा झण्डै ६० अंकको गिरावट आएको छ । ५९.७० अंकले घटेको बजारमा २४५५.३३ विन्दुमा अडिएको छ । यस दिन २.३७ प्रतिशतले बजार घटेको हो । आज ट्रेडिङ र होटल्स तथा पर्यटन बाहेक बाँकी रहेका सबै समुहमा गिरावट आएको छ । ट्रेडिङ समुह २७८.४९ अंकले बढेको छ भने होटल्स तथा टुरिजम १६.८६ अंकले बढेको छ । जीवन बिमा समूहतर्फ ५१९.६७ अंकको गिरावट छ । घटेको बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनले सबैभन्दा बढी कमाएको छ । साल्ट ट्रेडिङको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यसको सेयर मूल्य आज ९ हजार २ सय २९ रु


Latest News
Hashtags:   

बजारमा

 | 

झण्डै

 | 

अंकको

 | 

गिरावट

 | 

साल्ट

 | 

ट्रेडिङको

 | 

सेयरले

 | 

सबैभन्दा

 | 

कमायो

 | 

Sources