Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
nayasanchar - 2 month ago

महालक्ष्मी नगरपालिका धनकुटाको लोगो सार्वजनिक

सन्तोष रुचाल, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरको आफ्नै लोगो सार्वजनिक गरेको छ । धनकुटा जिल्लाका सातवटै स्थानीय पालिकामध्ये महालक्ष्मी नगरपालिकाले पहिलो पटक आफ्नै लोगो प्रयोगमा ल्याउन लागेको हो । The post महालक्ष्मी नगरपालिका धनकुटाको लोगो सार्वजनिक appeared first on Naya Sanchar.


Latest News
Hashtags:   

महालक्ष्मी

 | 

नगरपालिका

 | 

धनकुटाको

 | 

सार्वजनिक

 | 

Sources