Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

कैलाली । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् । जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताए । यो गोल चक्करबाट नेपाललाई मुक्ति चाहिन्छ , उनले भने, जबसम्म गोल चक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन् । वरिष्ठ न


Latest News
Hashtags:   

समृद्ध

 | 

नेपाल

 | 

बनाउन

 | 

मिल्नुपर्छः

 | 

Sources