Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल  उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरेका हुन् ।


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

ओलीबाट

 | 

पूर्वाञ्चल

 | 

क्यान्सर

 | 

अस्पताल

 | 

 उद्घाटन

 | 

Sources