१८ फागुन, काठमाडौं । बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीय वासिन्दालाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ । मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले उनीहरुलाई गैर कानुनी रुपमा थुनामा राखेको देखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरिदिएको हो । बालाजु बाइसधारा क्षेत्रमा सरकारले नागरिकको व्यक्तिगत सम्पत्ति हडप्ने [ ]
Sunday 18 April 2021
onlinekhabar - 2 month ago
सडक विस्तारको विरोध गर्दा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चको आदेश

