सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने प्रकृया सुरु गरिसकेको छ । यसैक्रममा संघीय राजधानी तथा प्रादेशिक राजधानीमा पनि बजेटका छलफल सुरु भएका छन् । अर्थसचिव सहितको टोली यसैक्रममा देश दौडाहामा छ । विभिन्न स्थानमा उद्योगी ब्यापारीसँंग राजस्व तथा करका नीतिका बारेमा सुझाव लिने काम भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । यसैक्रममा आइतबार विराटनगरमा भएको अन्तक्रियामा [ ]
Sunday 18 April 2021
karobardaily - 2 month ago
प्रशासनिक खर्च महँगो भयो

