Saturday 17 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

गौतम बुद्ध विमानस्थलका ट्याक्सीहरुमा सनराइज बैंकको क्युआर सेवा

नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्य साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै अनुरुप बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ ।


Latest News
Hashtags:   

बुद्ध

 | 

विमानस्थलका

 | 

ट्याक्सीहरुमा

 | 

सनराइज

 | 

बैंकको

 | 

क्युआर

 | 

Sources