Saturday 17 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 11 days ago

धुलिखेलमा सुन चोरेर भागेका ३ जना पक्राउ

काठमाडौं । काभ्रेको धुलिखेमा सुन चोरेर भागेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका ७ स्थित सूर्यप्रसाद देवजुको घरमा ताल्चा फोडेर चोरी गर्नेहरुलाई जिप्रका काभ्रेको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएका हेम बहादुर तामाङ, कर्म तामाङ उर्फ कर्मा र बेल बहादुर नकर्मी उर्फ राजकुमार छन् ।देवजुको घरमा बस्ने होमबहादुर राउत र रन्जन रेग्मीको डेराको ताल्चा फोडेर उनीहरुले १ तोलाको सिक्री, १ तोलाको झुम्का, १ तोलाको छड्के तिलहरी र सिरबन्द


Latest News
Hashtags:   

धुलिखेलमा

 | 

चोरेर

 | 

भागेका

 | 

पक्राउ

 | 

Sources