काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भइरहेको छ । महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । मतदान सकिएलगत्तै मतगणना शुरु गरिने छ । केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेका अनुसार कुनै बाधा नभए चैत २६ गते सबै तहको मत परिणाम आउने छ । निर्वाचनमा तीन हजारभन्दा बढी
Sunday 18 April 2021
ratopati - 11 days ago
नेपाल पत्रकार महासंघको निर्वाचन, तस्बिरमा हेर्नुहोस्

