Sunday 3 March 2024
Home      All news      Contact us      RSS      English
everestmission - 20 days ago

मोटरसाइकल र स्कुटर लिलाम बिक्री (सूचनासहित)

फाइल फोटो काठमाडौँ, २९ माघ । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । भन्सार नियमावली, २०६४ को निमय ३५ (१) बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गरिने भएको हो । 


Latest News
Hashtags:   

मोटरसाइकल

 | 

स्कुटर

 | 

लिलाम

 | 

बिक्री

 | 

सूचनासहित

 | 

Sources