Sunday 3 March 2024
Home      All news      Contact us      RSS      English
ratopati - 20 days ago

विश्व कीर्तिमानी धावकको कार दुर्घटनामा मृत्यु

काठमाडौँ । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको बताइएको छ । एएफपी


Latest News
Hashtags:   

विश्व

 | 

कीर्तिमानी

 | 

धावकको

 | 

दुर्घटनामा

 | 

मृत्यु

 | 

Sources