Sunday 3 March 2024
Home      All news      Contact us      RSS      English
onlinekhabar - 20 days ago

क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।


Latest News
Hashtags:   

क्यानडाविरुद्धको

 | 

एकदिवसीय

 | 

सिरिज

 | 

नेपालले

 | 

गर्‍यो

 | 

क्लिनस्वीप

 | 

Sources