Monday 14 October 2024
Home      All news      Contact us      RSS      English
ratopati - 13 days ago

सरकारको कालोसूचीमा परे यी २१ निर्माण कम्पनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका कम्पनीहरूलाई तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो ।


Latest News
Hashtags:   

सरकारको

 | 

कालोसूचीमा

 | 

निर्माण

 | 

कम्पनी

 | 

Sources