Monday 14 October 2024
Home      All news      Contact us      RSS      English
ratopati - 13 days ago

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५० ५० हजार धरौटी माग गरेका हुन् ।


Latest News
Hashtags:   

दुर्गा

 | 

प्रसाईंलाई

 | 

धरौटीमा

 | 

छाड्न

 | 

Sources