Saturday 12 October 2024
Home      All news      Contact us      RSS      English
ratopati - 11 days ago

हिमनदी पग्लिन थालेपछि स्वीटजरल्यान्ड र इटलीले पुनः खिचे सीमारेखा

स्वीटजरल्यान्ड र इटलीले आफ्ना केही सीमामा पुनः रेखा खिचेका छन् । जलवायु परिवर्तनका कारण अल्पस हिम शृङ्खलामा म्याटरहर्न हिमाल तलको हिस्साबाट हिमनदीहरू पग्लिएका छन् । स्वीटजरल्यान्ड र इटलीको सीमाको ठूलो हिस्सा हिमनदीले छुट्याएको छ ।


Latest News
Hashtags:   

हिमनदी

 | 

पग्लिन

 | 

थालेपछि

 | 

स्वीटजरल्यान्ड

 | 

इटलीले

 | 

सीमारेखा

 | 

Sources