Sunday 13 October 2024
Home      All news      Contact us      RSS      English
ratopati - 12 days ago

देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा गएका छन् । उनलाई अदालतले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश दिएको हो ।


Latest News
Hashtags:   

देवकुमार

 | 

नेपाली

 | 

पुर्पक्षका

 | 

थुनामा

 | 

Sources