Monday 14 October 2024
Home      All news      Contact us      RSS      English
Dainiksamaj - 13 days ago

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमाछाड्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराध सम्बन्धी दुईवटाकसुरमा प्रसाईंसँग ५०/५० हजार रुपैयाँ धरौटी मागेको हो ।  साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक  बहस भएकाले प्रसाईंले एक लाख रुपैयाँ धरौटीबुझाउनुपर्नेछ । प्रसाईं नौ दिन अघि पक्राउ परेका... The post दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश appeared first on Dainik Samaj.


Latest News
Hashtags:   

दुर्गा

 | 

प्रसाईंलाई

 | 

धरौटीमा

 | 

छाड्न

 | 

अदालतको

 | 

Sources