Tuesday 16 October 2018
Contact US    |    Archive
imagechannel
6 months ago

क्षेत्रीय विमानस्थलको स्तरोन्नति धमाधम, आंशिक रुपमा विमानस्थल बन्द

p style= text-align: j विराटनगर, वैशाख ९ । विराटनगरस्थित क्षेत्रीय विमानस्थल स्तरोन्नतिको काम थालिएको छ । / p style= text-align: j नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम शुरु गरेको हो । स्तरोन्नतिको काम शुरु भएसँगै विमानस्थल आंशिक रुपमा बन्द गरिएको छ । / p style= text-align: j नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टंकनाथ सिटौलाले धावनमार्ग सुधार तथा मर्मत गर्न विमानस्थल दिउँसो २ बजेबाट बन्द गरिएको बताए । बिहानबाट दिउँसो २ बजेसम्म भने विमानस्थलमा उडान र अवतरण यथावत

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

क्षेत्रीय

 | 

विमानस्थलको

 | 

स्तरोन्नति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)