Friday 25 May 2018
Contact US    |    Archive
imagechannel
1 months ago

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक

p style= text-align: j e तस्वीर : रासस /e / p style= text-align: j काठमाडौं, वैशाख ९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । / p style= text-align: j मन्त्रालयले पत्रकार सम्मेलन गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसात गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलगायतका सय दिने कार्ययोजना सार्वजनिक गरेको हो । / p style= text-align: j

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सञ्चार

 | 

तथा

 | 

सूचना

 | 

प्रविधि

 | 

मन्त्रालयको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal